{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory","create_flow_fte"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1571745138331","total_editor_time":504,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1571745138221","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । मौलिक कला संस्कृतिको जगेर्ना गर्दै नेपाली विद्यार्थी  समाज जापान (नेसाज) ले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृतिबारे विदेशी नागरिकलाई जानकारी गराऊने उदेश्यले दिपावलीमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

हिन्दूहरूको महान पर्व दिपावली (तिहार), नेपाल सम्बत तथा छट पर्वको  अवसर पारी नेसाजले यहि अक्टोवर २९ तारिख  जापानको कुमामोतोमा हिन्दूहरूको महान पर्व दिपावाली(तिहारको)को अवसरपारी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने , क्यूसुमा नेसाज को क्षेत्रिय समिति समेत गठन गर्ने , शूभकामना आदानप्रदान कार्यक्रमको लागि विकास अधिकारीको संयोजकत्व र दामोदर वस्ती को उपसंयोजकत्वमा ९  सदस्यीय व्यवस्थापन  समिति समेत गठन गरिएको माहासचिव अजय रानाले जानकारी दिए । जसको सदस्य हरुमा सुदीप पाण्डे,सुनील ज्ञवाली,पवन अधिकारी,रितेश थापा,सुमन भट्ट,सन्तोष बाबु  दानी,लाकपा दोङ् रहेकाछन् ।

जापानमा अध्यनरत नेपाली विद्यार्थीलाई परेको समस्या समाधानमा साथ दिँदै  विद्यार्थीमा भएका रचनात्मक सिप तथा ज्ञानलाई उजागर गर्नका लागि  शिक्षा मूलक विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको यस संस्थाले यही नोभेम्वर २ तारिक मा केन्द्रीय कमिटी को बैठक मार्फ़त वार्षिक कार्ययोजना तय गरी जापान का बिभिन्न क्षेत्र मा कार्यक्रम आयोजानाका लागि थप प्रभावकारी पार्नका लागि  विभिन्न  क्षेत्रीय समिति बिस्तार गर्ने अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

विश्वास आचार्यको संयोजनमा प्रकाशित

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार