टोकियो । ‘त्यो मनमा’ बोलका चर्चित गायक शाहिल खड्काको नयाँ म्युजिक भिडियो जापानमा छायांकन गरिने भएको छ ।
मिठो आवाज र पृथक शैलीका गीतहरुबाट दर्शक श्रोताका मनमा बस्न सफल शाहिल ,अर्को उत्कृष्ट गित तथा म्युजिक भिडियोको तयारीमा जुटिरहेका छन् । मेलिना राई संगको युगल गायनमा रेकर्डिङको काम सक्किएर, दृश्य छायांकनको तयारीमा रहेको नयाँ गीत शाहिलले, आफ्नो कर्मभूमि जापानमै छायांकन गर्ने बताएका छन् ।
म्याग्दीमा जन्मिएका उनि विगत केहि वर्षयता जापानमा रहँदै आएका छन् ।यद्यपी जापानमा रहेर पनि उनको साँगितिक यात्रा भने निरन्तर जारी छ । हालसालै नेपालमा नै रेकर्डिङ् स्टुडियो समेत खोलेका शाहिलले – त्यो मनमा,के यो मायाँ हो ?, कालो कोठी गालैमा,शरिमै लाउने लगायतका दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गितहरु गाईसकेका छन् ।
यतिखेर ,छायांकनको पूर्वसंघारमा उनि म्युजिक भिडियोका लागि एक जना फिमेल मोडलको खोजिमा रहेका छन् ।
शाहिलका गितहरु युट्युबमा सहजै हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




