टोकियो । लामो समयदेखि जापान रहँदै आएका नेपालीहरुले, जापानको लोकप्रिय टेलिभिजनको एक स्पोर्ट्स कार्यक्रममा, नेपालमा कुनैपनि खेल हुँदा समर्थकहरुले खेलाडीहरुलाई कसरी प्रोत्सान गर्छन् भनेर देखाएका छन् ।

एनएचके टेलिभिजनको  लोकप्रिय कार्यक्रम ‘ सेखाई ओ ओउएन सिओउ(世界を応援しよう) नामक कार्यक्रमा, उनिहरुले नेपालको संझक्षिप्त परिचय संगै नेपालको खेल तथा खेलाडी प्रोत्सान सिकाएका हुन् ।

उक्त कार्यक्रममा, लामो समयदेखि जापान रहँदै,आएका दिलिप श्रेष्ठका साथ परिधी झा र सबिन श्रेष्ठलाई देख्न सकिन्छ । हेर्नुहोस् भिडियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार