{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":[],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":244,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577252432308","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577252432327","sources":["285162477021211"],"layers_used":0,"width":1242,"height":652,"subsource":"done_button"}

गुन्मा । टोकियोबाट ९६ किलोमिटर ( चरा उँडाई जस्तो सिधा मापन गर्दा)उत्तरमा  रहेको, प्राकृतिक सुन्दरताले भरिएको प्रिफेक्चर हो गुन्मा ।

यो ठाउँ,  तातोपनी कुण्ड-ओनसेन( 温泉) तथा हिँउसंग सम्बन्धित खेल स्किई का लागि अत्यन्तै प्रसिद्ध छ । यो संगै,यस प्रिफेक्चरको केहि अग्ला पहाडहरु आकागी पहाड(赤城山)तथा हारुना पहाड( 榛名山)पनि पर्यटकीय दृष्टिकोणले लोकप्रिय छन । यहि मध्ये हारुना पहाडको काँखमा१४ सय मिटर उचाईमा  रहेको छ , हारुना ताल( 榛名湖) । हारुना ताल जाडोको समयमा  पुर्णरुमा जम्ने गर्दछ ।

दिनको समयमा त यो तालको प्राकृतिक सुन्दरताको विछट्टता छँदैछ, रातको समयमा पनि क्रित्रिम वत्तीहरुको सजावटले अत्यन्तै सुन्दर बनाउने गरिन्छ । आउनुहोस् यो सुन्दर तालको रात्रीकालिन सुन्दरता हेरौँ हामीसंगै ।( भिडियो)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार