
टोकियो । सव २०१९ मा जापानमा १९ हजार ९सय ५९ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो वर्ष भन्दा ४.२ प्रतिशतले घटेकोहो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आईरहेको छ ।
प्रहरीको तथ्यांक्क अनुसार, सन १९७८ देखि नेश्नल पोलिसी एजेन्सीले रेकर्ड लिन सुरुगरेदेखि कै, आत्महत्याको घटना २० हजारभन्दा कम भएको यो पहिलो रेकर्ड हो । शुक्रबार जारी यो तथ्यांक्क केबल प्रारम्भिक हो, आगमी मार्चमा पुन परिक्षण गरि अन्तिमतथ्य प्रस्तुत गरिनेछ । हालको यो तथ्याङ्क्क अनुसार, प्रति १ लाख मानिसहरुमा आत्महत्या गर्नेको संख्या १५ दशमल ८ मा झरेकोछ । यो दर सन २०१८ भन्दा ०.७ प्रतिशतले सुधार घटेको हो । जापान सरकारले आत्महत्याका घटनाहरु कम गराउन प्रयासगरिरहेको छ । सरकारी योजना सफल भएमा सन २०२५ सम्ममा यो दर १३ मा झार्नेछ ।
लिंगको आधारमा हेर्दा महिलाहरुको आत्महत्या दरमा उल्लेख्य घटेको छ । सन २०१८ को तुलनामा ५ सय २८ ले घट्दै ६ हजार २२ जना महिलाहरुले आत्महत्या गरेका छन् । तर पुरुषहरुको हकमा भने, केबल ३सय ५३ जना कम भई १३ हजार ९ सय ३७ रहेको छ। यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी टोकियोका रहेका छन् भने क्रमश ओसाका, साइतामा, खानागावा तथा तोत्तोरीप्रिफेक्चरहरुमा बसोबास गरेनेहरु रहेका छन् ।
त्यस्तै १ लाख मानिसहरुमा आत्महत्या गर्नेहरुको अनुपातमा चाहीँ यामानासी अगाडी देखिएको छ । जहाँ प्रतिएक लाखमानिसहरुमा २२.३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




