‘जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो’।
भन्ने 1974 AD को गीतजस्तै हामी नेपालीहरु जहाँ रहे पनि हाम्रो मन नेपाल तिर नै घुमिरहेको हुन्छ र नेपाली गीत संगीतमा रमाइ रहेको हुन्छ । नेपालको कला र संगीतमा चासो रहिरहेको हुन्छ ।
हाल नेपाल तथा संसारभर छरिएर रहेका नेपालीहरुमाझ लोकप्रिय रहेको कार्यक्रम NEPAL IDOL SEASON 3 का प्रतियोगीहरुलाई जापानबाट जापान रेमिट फाइनान्स (JRF) REMIT को JRF wallet apps मार्फत भोट हाल्न सकिने सुविधा उपलब्ध भएको छ । भोट गर्नको लागि जापान रेमिट फाइनान्स (JRF)को मोबाइल एप्लिकेसन JRF wallet डाउनलोड गरी आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।
नेपाल आइडल सिजन ३ मा जेआरएफ वालेट मार्फत भोट गर्दा कम्तिमा २० भोट गर्नु पर्ने हुन्छ जसको लागि २०० येन लाग्ने छ । उक्त वालेट कार्ड मार्फत नेपालमा आफ्नो आफन्तहरुलाई आफ्नै मोबाइलबाट २४ सै घण्टा पैसा पठाउन सकिने सेवा को सुरुवात समेत गरेको छ ।
आफ्नो वालेट कार्डमा पैसा डिपोजिट गर्नको लागि कार्ड बनाउनु पर्ने हुन्छ जसको लागि JRF का कुनै पनि अफिस मा सम्पर्क गरी सो wallet CARD प्राप्त गर्न सकिनेछ ।
तेस्तै गरी JRF बाट प्राप्त भएको wallet CARD मार्फत सम्बन्धित ब्यक्तिले आफ्नो wallet बाट कस्लाई के कती पैसा पठाउने घरमै बसी बसी 24 घण्टानै सकिने र हाल JRF ले हरियो कार्ड र कालो कार्ड मार्फत आफ्नो सेवा दिदै आएकोमा अब बाट JRF wallet CARD मार्फत आफ्ना ग्रहाक माझ आएको र wallet मार्फत सजिलै सँग बिना झन्झट REMIT गर्न सकिने कुरा को जानकारी जेआरएफ नेपाल प्रमुख ॠषि आचार्यले गराउनु भयो ।
साथै जापान रेमिट फाइनान्स जेआरएफले आफ्नो ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्य अनुरुप नेपाल IDOL मा भोट गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




