{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_sticker","add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":150,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580218624432","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580218624499","sources":["310464011107201"],"layers_used":0,"width":3465,"height":1820,"subsource":"done_button"}

टोकियो । एनआरएनए जापानले, एनआरएनए आईसीसी (गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्य परिषद) को अधिवेशनमा प्रतिनिधि जानको लागि प्रतिनिधि शुल्क बुझाए पनि  तोकिएको मापदण्ड नपुगेका कारण  प्रतिनिधि बन्न नपाएका  सदस्यहरुलाई शुल्क फिर्ता प्रकृया अगाडी बढाएको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा जारी विज्ञप्तीका अनुसार, फिर्ता प्रकृयाकोलागि, जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानको आधिकारिक इमेल japan @ nrna . org अथवा कार्यसमिती पदाधिकारी तथा सदस्यहरुलाई म्यासेन्जर , भाईवर वा अन्य माध्यमबाट ईनबक्समा  फेब्रुअरी २ तारिखसम्म जानकारी गराउनुपर्नेछ ।

साथै, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीका अनुसार, रकम फिर्ता प्रकृयासंग सम्बन्धित अन्य थप  जानकारी  आवश्यक भएमा सम्बन्धित व्यक्तिहरुले कार्यसमिति  पदाधिकारी तथा सदस्यहरुसंग सम्पर्क गर्न सकिनेछ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार