टोकियो । स्थापनको २५ औँ वसन्त (रजत जयन्ती )पुगेको अवसर मा बिबिध कार्यक्रम गरी मनाईरहेको तमूधीं जापानको नयाँ निर्वचित कार्यसमितिको आईतबार पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु, हर्क गुरुङ र श्री भक्त गुरुङले नवनिर्वाचित समितिका अध्यक्ष सौगत (तमु)गुरुङ सहित कार्यसमितिका पदाधिकारीहरूलाई सपथ खुवाउनु भएको थियो ।

सोहि अवसरमा निवर्तमान कार्यसमितिका अध्यक्ष अनिता गुरुङले नवनिर्वचित अध्यक्ष सौगत गुरुङलाई धींको दस्तावेज सहित तमूधींको सामानहरू हस्तांतरण गर्नुभएको थियो ।कार्यक्रममा तमुहरुको नयॉ बर्ष ल्होसार २०२० को कार्यक्रम जापानमा पहिलो पटक खुल्ला हलमा भब्यतापूर्वक गराउन सफल भएकोमा महत्वपूर्ण भुमिका निभाएको भन्दै ल्होसार कार्यक्रम संयोजक हिमाली गुरुङ सहित सबै सहयोगिहरुमा आभार सहित धन्यबाद ज्ञापान गरेको थियो । ल्होसार कार्यक्रममा तमूधींको स्मारिका लोकार्पण गरिएको थियो भने, पहिलो पटक उयोनो पार्कमा उल्लेख्य जापानबासी नेपालीहरुको सहभागितामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सल्लाहकार राम गुरुङलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गुरुङ संस्कार अनुसार शुभकामना प्रदान गरिएको थियो ।तमूधीं जापानको नयॉ निर्वाचित कार्यसमितिको अध्यक्षमा सौगात तमु निर्वचित हुनुभएको थियो भने नवनिर्वाचित समितिको उपाध्यक्षमा रमेश तमु,उपाध्यक्ष अर्मान तमु ,उपाध्यक्ष सुमन तमु ,महिला उपाध्यक्ष सोम माया तमु रहनु भएको छ यसैगरी महासचिवमा चित्र तमु,सचिव ख़ेम तमु ,सह सचिव दिनेश तमु, कोषाध्यक्ष, अनिला तमु ,सह कोषाध्यक्ष विरु तमु, आर्थिक संयोजक जीवन तमु ,सांस्कृतिक संयोजक मान तमु ,सह संयोजक केवल तमु ,प्रविधि संयोजक कुमार तमु (काले भाई)
युवा संयोजक :- पदम तमु ,युवा सह संयोजक:- नबिन तमु ,खेलकुद संयोजक लील तमु नमस्ते ,सह संयोजक दिनेश तमु ,महिला संयोजक बिष्णु माया तमु ,प्रवक्ता बुध्द तमु त्यसैगरी सदस्यहरुमा, सोम तमु, नारन तमु ,मिलन तमु ,बसन्ती तमु, भिम कुमारी तमु ,नुनिला तमु ,टोम तमु ,कान्छा तमु,मुकेश तमु ,अशोक तमु ,बिकाश तमु ,मिथुन तमु ,बिनय तमु रहनु भएको छ ।
यसैगरी नयॉ कार्यसमितिले तमूधीं जापानको संरक्षक र सल्लाहकारहरु पनि चयन गरेको छ संरक्षकहरुमा,ईश्वर तमु ,ओम तमु ,ओम प्रकाश तमु ,दिनेश तमु,याम तमु,हर्क तमु ,भीम तमु ,श्री भक्त तमु र अनिता तमु रहेका छन भने सल्लाहकारहरुमा राम तमु ,बुध्द तमु, मनोज घले ,मोहन घले,खड्का तमु ,बिष्ट तमु ,अमृत तमु ,प्रकाश तमु ,पदम तमु ,युक्तमान तमु ,अमर तमु ,हिमाली तमु ,जीतमान तमु रहनु भएको छ ।
तमूधीं जापान सन १९९५ स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




