टोकियो । गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफको फुललाई आयुर्वेदिक औषधी तथा आधुनिक सौन्दर्य प्रशाधनकोरुपमा पनि उपयोग गरिन्छ ।
वैज्ञानिक बर्गीकरण

आज जापानको टोकियो स्थित योयोगी पार्कमा फुलेका  विभिन्न गुलाफका फुलहरुका तस्बिरहरु  यहाँ प्रस्तुत गरिएको छ ।

तस्बिर :राजन गौतम्

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार