टोकियो । मोबाईल फोन सेवा प्रदायक कम्पनी सफ्ट बैंक, जापानमा ५ जि सेवा प्रदान गर्ने पहिलो कम्पनी हुने भएको छ ।

कम्पनीले विहिबार जनाए अनुसार यहि मार्च २७ तारिख बाट सफ्टबैंकले )द्रुत गतिको  ईन्टरनेट सेवा) ५ जि सेवा सुरुवात गर्नेछ ।यदि योजना अनुसार नै, सेवा सुरु भए सफ्टबैंक जापानमा ५ जी सेवा प्रदान गर्ने पहिलो कम्पनीमा दर्ज हुनेछ । सफ्टबैंकले योसेवाको लागि हाल प्रयोग प्रचलनमा रहेको शुल्कमा अतिरिक्त १ हजार येन लाग्ने बताएको छ ।

प्रयोगकर्ताहरुको संख्याको आधारमा सफ्टबैंक जापानको तेस्रो ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी हो ।यसका अलवा एनटिटिदोकोमो व केडिडिआई ( एयु) मोबाईले पनि चाँडैनै औपचारिक सेवा प्रारम्भ गरिने मिति सार्वजनिक गर्ने तयारीमा छन् ।

यो पनि पढ्नुहोस्

मार्चबाट, एयु(au)को ५ जि सेवा सुरु हुने, केडिडिआई र फेसबुक बि

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार