टोकियो । लोकप्रिय जापानी  हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । उनि  कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए ।

जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए ।

एनएचके टेलिभिजनले जनाए अनुसार गए राती उनको निधन भएको हो ।

जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा मात्रै ६८ जनामा पुष्टी( अपडेट)

जापानको हानेदाका लागि उडान भर्ने, मेडिकल चाटर्ड जहाज, मनिला बिमानस्थलमै विस्फोट, ८ जनाको मृत्यु

कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने

टोकियोमा कोरोना संक्रमितको संख्या आईतबार पनि बढ्यो, एकै दिन ६८ जना नयाँ संक्रमित पुष्टी(अपडेट)

टोकियोमा शनिबार एकैदिन ६० जना नयाँ कोरोना भाईरसको संक्रमित भेटिए( अपडेट)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार