{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585813601982","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585813601923","source":"other","origin":"unknown"}

टोकियो । बिहिबार टोकियोमा एकैदिन ९५ जनाभन्दा बढीमा कोरोना भाईरसको नयाँ संकिरमण पुष्टी भएको छ । एकैदिन भेटिएको यो संख्या हासम्मकै  सबैभन्दा धेरै हो ।

स्रोतका अनुसार, यसमा यसअघिनै संक्रमण देखिएको ताईतो वार्ड तथा सिन्जुकुवार्डका हस्पिटलहरुसंग सम्बन्धित संक्रमितहरु अधिक छन् । थप डिटेलका लागि आज राती १० बजेपछि पुन: हेर्नुहोला ।

तत्काल टोकियो लकडाउन नहुँने ,प्रत्येक घरमा २/२ वटा पुन प्रयोग गर्न मिल्ने मास्क पठाउने (अपडेट)

जापानमा मंगलबार एकैदिन २५९ जनामा कोरोना संक्रमण, टोकियोमा मात्रै ७ जनाको मृत्यु (अपडेट)

टोकियोमा कोरोनाको संक्रमणबाट एकैदिन ७ जनाको मृत्यू,संक्रमितको संख्या ५ सय नाघ्यो(अपडेट)

टोकियोमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढ्यो एकैदिन ६६ जना नयाँ संक्रमित पुष्टी ( अपडेट)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार