{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586333680067","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586418695940"}

टोकियो ।बिहिबार टोकियोमा एकैदिन १८० जनाभन्दा बढिमा कोरोना भाईरसको संक्रमण  पुष्टि भएको छ । एकैदिन प्रमाणित यो हालसम्मकै अधिक संख्या हो ।

बुधबार पनि एकैदिन १४४ जनाको संक्रमण पुष्टि भएको थियो । सरकारले कोरोना संक्रमण कम गर्ने उदेश्यले आपतकाल घोषणा गरेको दोश्रो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएका हुन् । सुचना अधिकारहरुका अनुसार बिहिबार पनि जापान भरीनै संक्रमित हुनेहरुको संख्यामा वृद्दी भएको छ ।

पूर्ण विवरण भने राती १० बजेपछि पुन: अपडेट गर्नेछौँ हामीलाई हेर्दै गर्नुहोला ।

आपतकालिन् अवस्था घोषणाको पहिलो दिन, टोकियो भित्र १४४ जनामा कोरोना संक्रमण पुष्टी,जापानभरी संक्रमण बढ्ने क्रम जारी( अपडेट)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार