
टोकियो ।टोकियोमा शुक्रवार पनि कोरोना संक्रमितहरुको संख्या नयाँ उचाईमा पुगेको छ । शुक्रवार दिउँसो ४ बजेसम्मको तथ्यांक्क अनुसार हालसम्मकै अधिक १८५ जनाभन्दा बढिमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
एकैदिन पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो । बिहिबार पनि १८१ जनमा संक्रमण पुष्टि भएको थियो ।
टोकियोमा बिहिबार एकैदिन १८० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि, टोकियो जोखिमोन्मुख ( अपडेट)
टोकियोमा एकैदिन ११८ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था लकडाउन उन्मुख ( अपडेट)
बिहिबार टोकियोमा एकैदिन ९५ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था गम्भीर बन्दै ( अपडेट)
तत्काल टोकियो लकडाउन नहुँने ,प्रत्येक घरमा २/२ वटा पुन प्रयोग गर्न मिल्ने मास्क पठाउने (अपडेट)
जापानमा कोरोना संक्रमण बढ्दो, २९२४ जनामा संक्रमण, एक जना नेपाली पनि संक्रमित(अपडेट)
टोकियोमा कोरोनाको संक्रमणबाट एकैदिन ७ जनाको मृत्यू,संक्रमितको संख्या ५ सय नाघ्यो(अपडेट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




