{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586506310433","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586853273295"}

टोकियो ।टोकियोमा मंगलबार पनि कोरोना संक्रमितहरुको संख्यामा भारी वृद्धि भएको छ । सम्बन्धित सुचना प्रदायक निकायका अनुसार मंगलवार एकैदिन १६० जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार  प्रमाणित संक्रमितहरुको संख्यासंगै टोकियो महानगर भित्रमात्र संक्रमितहरुको संख्या २३ सय नाघेको छ ।हिजो केहि घटेको हो कि जस्तो देखिएको संख्या फेरि आज बढ्को हो । सोमबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

जापानको टोकियोमा एक जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २ पुग्यो

जापानमा कोरोना संक्रमण निरन्तर बढ्दो, शनिबार टोकियो भित्रमात्रै १९० जनाभन्दा बढीमा संक्रमण पुष्टि(अपडेट)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार