{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587522663234","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587522663216","source":"other","origin":"gallery"}

नागासाकी । नागासाकी प्रिफ्क्चरको जानकारी अनुसार, नागासाकी सि अन्तरगकतो नागासाकी पोर्टमा मर्मतका लागि राखिएको यात्रु रहित पानी जहाजका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस जहाजको एक जना विदेशी कर्मचारीमा संक्रमण देखिएपछि,त्यहाँ कार्यरत ५७ जना कर्मचारीको परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको जापानी प्रशारण संस्था एनएचकेले अनलाईन संस्करणमा समाचार प्रकाशन गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार