
टोकियो । विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भएको वर्तमान अवस्थामा नेपाल फर्किन तथा जापान आउन चाहनुहुने व्यक्तिहरुलाई एनआरएनए जापानले पहल गर्ने भएको छ ।
यसका लागि नेपाल ईच्छुक व्यक्तिहरुको आँकडा प्राप्त भएपछि त्यस अनुरुप हवाई सेवा व्यवस्थापन गर्न सकिने, सम्बन्धित सरोकारवाला निकायको भनाई अनुसार, नेपाल फर्किन चाहने तथा जापान आउन चाहनेहरु बारे एनआरएनए जापानले अनलाईन सर्वेक्षण थालनी गरेको छ । यदि तपाई पनि तत्काल नेपाल जान चाहनुहुन्छ भने यो सर्वेक्षणमा सहभागी हुन सक्नुहुनेछ ।यस सर्वेक्षणबाट प्राप्त हुने मानिसहरुको संख्याको आधारमा विमान चार्टर्ड गरिने बताईएकोछ ।
यसका लागि, गैरआवासीय नेपाली संघ जापान ले जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद लाई पत्रचार मार्फ़त अपिल गरिसकेको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल जान ईच्छुक व्यक्तिले फर्म भर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




