{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590103066544","source":"other","origin":"gallery","sources":["324791375148211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590103066553"}

टोकियो । २१ तारिख बिहिबार जापानभर ४० जना मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जापानमा हालसम्म संक्रमितहरुको संख्या १७ हजार १ सय ७८ जना पुगेको छ । संक्रमित मध्ये १३ हजार ३ सय ८ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ८ सय ११ जनाको निधन भएको छ ।
बिहिबार,होक्काईदोमा ५ जना,साईतामाकेनमा १ जना,चिबाकेनमा ३ जना,टोकियोमा ११ जना,खानागावाकेनमा १३ जना,ईसिखावाकेनमा २ जना,सिजुओकाकेनमा १ जना,ओसाकामा ३ जना र एहिमेकेममा १ जना संक्रमित देखिएका छन् । यसका अलवा बाँकी ३८ वटा प्रान्तहरुमा भने संक्रमण शुन्य रहेको छ ।

बिहिबार जापानभर ४० जनामा मात्रै कोरोना संक्रमण, १३ हजार संक्रमित निको भए

टोकियोमा बिहिबार ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५ हजार ८१ जना पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार