टोकियो । जापानमा, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि, थप फैलिनबाट रोक्न लगाइएको आपतकाल पूर्णरुपमा हटाईएकोछ ।विज्ञहरुको विश्लेषणमा आधार मानी तय गरिएको मापदण्ड अनुसार नयाँ संक्रमण घटेकाले टोकियो लगायत अन्य बाँकी रहेकाप्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले  सोमबार साँझ पत्रकार सम्मेलन गरि, टोकियो, होक्काईदो, साईतामा, चिबा तथा खानागावामा कायम आपतकाल हटेको घोषणा गरेका हुन ।

आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न र घर बाहिर निस्कन नागरिकहरुलाई कुनै रोकतोक भने रहने छैन भने, उच्च सतर्कता अप्नाउन भने सुझाईएको छ । यो संगै जापानले पहिलो चरणको कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको छ ।

सोमबार जापानभर जम्मा २० जनामा कोरोना संक्रमण,४१ वटा प्रान्तमा संक्रमण शुन्य

सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)

प्रधानमन्त्री ओलीको सम्बोधन : कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)

नेपाली व्यवसायीहरुका लागि एनआरएनए जापानको पहल,अनलाईन परामर्श गरिने

आइतबार १९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या ६०३ पुग्यो

होक्काईदो र टोकियोमा संक्रमित बढे,४१ वटा प्रान्तहरुमा संक्रमण शुन्य,आज बाँकी रहेका स्थानमा पनि आपतकाल हटाईने

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार