
फुकुओका । दक्षिण जापानको किताक्युसु सहर कोराना संक्रमणको दोस्रो चरणको मध्यतिर पुगेको स्थानिय सरकाले बताएको छ।
फुकुओका प्रान्तको उत्तरी खण्डमा रहेको किताक्युसु सहरमा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको छ ।सरोकारवालाहरु संगको बैठकमा मेयर केन्जि किताहासीले भने-‘मैले बुझेँको छु, हामी दोस्रो चरणको संक्रमणको मध्यतिर छौँ’
प्रधानमन्त्री सिन्जो आबेले आपतकालिन अवस्था हटाएको केहि दिन बित्न नपाउँदै यो, सहरमा संक्रमितहरु ह्वात्तै बढेका छन्।यस सहरमा अप्रिल ३० देखि मे २२ तारिखसम्म संक्रमण शुन्य रहेको थियो ।तर अहिले पछिल्लो ६ दिनमा ४३ जनामा संक्रमण पुष्टि भईसकेको छ । यसरी एकातिर संक्रमण बढ्दै दोस्रो चरणको महामारीमा फस्ने संकेत छ भने अर्कोतिर बन्द रहेका ब्यवसायहरु खुलाउने चाप बढिरहेको छ ।
टोकियोमा शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या बढ्दो गतिमा
बिहिबार जापानभर ५८ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा संक्रमित बढ्दो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




