
टोकियो । शुक्रवार जापानभर ६५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलना बृद्धि भएको हो बिहिबार जापानभर ५८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
शुक्रबार टोकियोमा २२ जना, फुकुओकाकेनमा २६ जना,खानागावाकेनमा ११ जना,होक्काईदोमा ३ जना,साईतामाकेनमा २ जना र ईसिखावाकेनमा १ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरुको संख्या १७ हजार ५ सय १ जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ७ सय ३८ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय ३ जनाको निधन भएको छ ।
४७ मध्ये ४१ वटा प्रान्तमा भने संक्रमण शुन्य रहेका छन् । यद्यपी फुकुओकाकेन र टोकियोमा भने संक्रमण तिव्र विस्तार भईरहेको छ । फुकुओकाको किताक्युसु सहरमा भने स्थानीय सरकारले दोस्रो चरणको संक्रमण फैलिन थालेको घोषणा गरेको छ । टोकियोमा पनि संक्रमितहरु पछिल्ला केहि दिन यता हरेक दिन बढिरहेको छ ।टोकियो महानगरमा एकातिर संक्रमण फैलिरहेको छ भने अर्कोतिर बन्द रहेका व्यवसाय खुलाउने दवाबमा परेको देखिन्छ ।
टोकियोमा शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या बढ्दो गतिमा
१७० जना नयाँ थपिए, संक्रमितको सङ्ख्या १२१२ पुग्यो
एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२ पुग्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




