{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591051492656","source":"other","origin":"unknown","sources":["293880856015211","321773610131211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591051492669"}

टोकियो । नेपाली समुदाय COVID-19 आपतकालीन सहयोग समिति को आय तथा रोजगार उपसमितिले COVID-19 को कारणले रोजागार गुमाउनु परेका नेपाली दाजुभाई दिदि बहिनिहरुको सहयोगको लागि तथ्यांक संकलन गरी सुरु गरेको छ ।

तथ्यांक संकलन गरि, आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको विभागले जनाएको छ । यदि तपाँई कोभिड-१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ । फारम भर्नकालागि यहाँ क्लिक गर्नुहोला

यस समितिले  गत मंगलबार मे २६ तारीक  नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो । जसमा जापानी विज्ञहरुको  सहभागीतामा जापान सरकार बाट उपलब्ध सेवा र सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारी गराइएको थियो।

सोमबार टोकियोमा १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार २ सय ४९ जना पुग्यो

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने तयारी अन्तिम चरणमा 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार