{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591506548211","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591506548215"}

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रको अनुरोधमा कोरोना परिक्षण सामग्री बनाउन आवाश्यक उपकरण खरिदका लागि एनआरएनए  जापानद्वारा संकलन गरेको रकमको पूर्विण विवरण सार्वजनिक गरिएको छ ।

एनआरएनए जापानको नेतृत्वमा एक साताभित्रै जापानबाट ३ डि प्रिन्टिङ मेसिन तथा त्यसकालागि आवश्यक अन्य सामग्री शुक्रवार नेपाल पठाईसकेको छ । एनआरएनए जापानद्वारा प्रकाशित विवरण यसप्रकार छ ।

एनआरएनए जापानको नेतृत्वमा कोरोना परिक्षणका लागि अत्यावश्यक सामग्री बनाउने उपकरण नेपाल पुग्यो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार