टोकियो । जुन ८ तारिख सोमबार टोकियोमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हिजो भन्दा १ जना कमि हो ।

सोमबार पुष्टि भएको संख्यासंगै टोकियोभित्र कोरोना संक्रमितहरुको संख्या ५ रजार ३ सय ९६ जना पुगेको छ ।

आईतबार टोकियोमा १४ जनामा कोरोना संक्रमण, अघिल्लोदिनको तुलनामा घट्यो

चार्टर्ड फ्लाईटको नाममा मनपरी भाडा लिएको घटनाप्रति एनआरएनए जापानको आपत्ति


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार