
टोकियो । सोमबार, जुन ८ तारिख पनि जापानभर कोरोना संक्रमण देखिनेक्रम जारी नै रह्यो । सोमबार जापानभर जम्मा २१ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार, टोकियोमा १३ जना,होक्काईदोमा ४ जना,फुकुओकाकेनमा ३ जना र र गिफुकेनमा १ जनामा संक्रमण देखिएको हो । सरकारी तथ्यांकहरुलाई हेर्दा,सोमबार जापानको ४३ वटा प्रान्तमा संक्रमण शुन्य रह्यो । पछिल्ला दिनमा टोकियो, फुकुओका र होक्काईदो भन्दा बाहेकका क्षेत्रहरुमा कोरोना संक्रमण लगभग शुन्यकै अवस्थामा पुगेको छ ।
सोमबार थपिएको संक्रमित संख्यासंगै जापानभर संक्रमितहरुको संख्या १७ हजार ८ सय २५ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ६ सय २४ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने,९ सय ३५ जनाको निधन भएको छ ।
सोमबार टोकियोमा १३ जनामा कोरोना संक्रमण(अपडेट)
आईतबार जापानभर ३२ जनामा मात्रै कोरोना संक्रमण, ३ महिना यता पहिलो पटक मृत्यु हुनेको संख्या शुन्य
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




