{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591683799696","source":"other","origin":"gallery","sources":["324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591683799700"}

टोकियो । टोकियोमा जुन ९ तारिख मंगबार,१२ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या हिजोभन्दा १ जनाले कमि हो ।

देशव्यापीरुपमा संक्रमण घटिरहँदा पनि टोकियोमा भने फेरि बढ्ने हो कि भन्ने आशंका गरिएकोमा पछिल्ला केहि दिन यता भने हरेक दिन घट्दोक्रममा देखिएको छ ।

मंगलबार थपिएको संख्यासंगै टोकियोभित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार ४ सय ८ जना पुगेको छ ।

सोमबार, जापानभर २१ जनामा कोरोना संक्रमण ,४३ वटा प्रान्तमा संक्रमित शुन्य

सोमबार टोकियोमा १३ जनामा कोरोना संक्रमण(अपडेट)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार