टोकियो । बुधबार, जुन १० तारिख टोकियोमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पछिल्लो साताकै धेरै हो । पछिल्लादिन केहि घट्दो क्रममा रहेको थियो भने बुधबार फेरि वृद्धि भएको छ ।

बुधबार पुष्टि भएको संख्यासंगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार ४ यस २६ जना पुगेको छ ।

जापानका ९१६ जना, उद्दार गर्नै पर्ने कि फर्कन चाहने ? हचुवाका भरमा सूची सार्बजनिक: एनआरएन

ईबाराकीकेनको २ सहित कान्तोका ७ वटा विद्यालयहरुमा बम विस्फोट गराउने धम्की,कहाँबाट आउँदै छ यस्ता चेतावनी ?

मंगलबार टोकियोमा १२ जनामा कोरोना संक्रमण, संक्रमण घट्दोक्रममा(अपडेट)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार