{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591832890905","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591832890893","source":"other","origin":"unknown"}

टोकियो । जापानमा हुनुहुन्छ र जापानी कम्पनीमा काम गर्नु हुन्छ भने यो जानकारी तपाईको लागि हो ।

सामान्यत: जापानी कम्पनीहरुमा जापानी नागरिक या विदेशी भनेर खासै विभेद हुँदैन । यसको मतलव जापानमा विभेद शुन्य छ भन्नु पनि होईन । यदि तपाईले काम गर्ने कम्पनीमा तपाई विदेशि भएका कारण सेवा सुविधा तथा काममा केहि विभेद छ या रोजगारदाताले मनलाग्दी कामबाट निकाल्ने तथा सिफ्ट घटबढ गर्ने लगायतका गतिविधि गर्दछ भने, यसको लागि कानुनी उपचार छ है । जापानमा तपाले कुनैपनि कम्पनी या व्यक्तिको अन्याय सहनुपर्दैन । थप जानकारीका लागि यि सामग्री पढ्नुहोस् ।

कम्पनीमा रोजगाररत समस्त विदेशी नागरिक समक्ष(ネパール語)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार