टोकियो । तपाईलाई यदि गेमिङहरुमा रुची छ भने, पक्कै थाह छ, कि जापान कम्प्युटर गेमरहरुको लागि ड्रिमल्याण्ड हो । यहाँ गेमिंगलाई नै पेशाकोरुपमा अंगिकार गर्नेहरुको संख्या पनि बाक्लो छ । यिनै गेमका पारखीहरुलाई मध्येनजर गरि, एक फर्निचर उत्पादनक कम्पनीले हालसम्मकै आरमदायी गेमिङ् बेड हजारमा ल्याएको छ ।जापानी येन १३ लाख जति पर्ने यो बेडमा गेमिङका लागि आवश्यक सबै सुबिधाहरु रहेको छ । हेर्नुहोस् तस्बिरहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार