{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । सोमबार जुन १५ तारिक जापानभर ५९ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबार, टोकियोमा सबैभन्दा धेरै ४८ जना सहित,होक्काईदोमा ६ जना,खानागावाकेनमा ३ जना,गिफुकेनमा १ जना, र फुकुओकाकेनमा १ जनामा संक्रमण देखिएको हो । यसका अलवा सोमबार एयरपोर्टको क्वारेन्टाईनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । सम्मरण रहोस् एयरपोर्ट क्वारेन्टाईनलाई जापानभित्र संक्रमण भएको मानिदैन । त्यसैले हिजो दिनभर संक्रमितहरुको संख्यामा केहि फरक देखिने गर्दछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार