{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । शुक्रवार २६ तारिख जापानभर ९९ जना तथा विमानस्थल क्वारेनटाईनमा ६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
यो पछिल्लो डेढ महिना यताकै उच्च संक्रमण रेकर्ड हो ।

शुक्रवार टोकियोमा ५४ जना,साईतामाकेनमा १६ जना,खानागावाकेनमा ७ जना,होक्काईदोमा ५ जना,चिबाकेनमा ४ जना,ईबाराकी केनमा २ जना,मियागी केनमा १ जना,ईबाराकी केनमा २ जना,यामानाशी केनमा २ जना,क्योउटोमा ४ जना,ओसाकामा २ जना,ह्योगेमा १ जना र तोकुसिमा केनमा १ जनामा संक्रमण देखिएको हो ।

शुक्रवार २ महिनापछि कै, धेरै प्रान्तहरुमा संक्रमण देखिएको छ । पछिल्ला दिनमा बढिमा ५/६ वटा प्रान्तहरुमा मात्र संक्रमण देखिने गरेकोमा शुक्रवार १३ वटा प्रान्तमा संक्रमण पुस्टि भएको छ ।

पछिल्ला केहिदिनयताको दैनिक डाटाहरु हेर्दा, जापानमा फेरि संक्रमण बढ्दै गएको देखिन्छ । त्यसैले संक्रमणबाट बच्न हरेक नागरिकले आआफ्नो तर्फबाट सतर्कता अप्नाउनु जरुरी छ ।

थप ५९३ मा कोरोना संक्रमण संख्या ११ हजार ७ सय ५५ पुग्यो

टोकियोमा शुक्रवार कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन ५४ जना संक्रमित(अपडेट)

लसनले ल्यायो २ प्रतिशत प्वाईन्ट क्यान्पेन, कोभिड-१९ जोखिम कम गराउन सेल्फ रेजीलाई प्रोत्साहन

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार