टोकियो । जापानको राजधानी टोकियोमा बुधबार पनि कोरोना संक्रमण बढेको छ । बुधबार दिउँसो १४:३० बजेको अपडेट अनुसार ६७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या २ महिना यताकै उच्च हो।टोकियोमा यहि अबस्था कायम रहे फेरि आपतकालिन् अवस्था लागु हुन सक्नेछ ।

मंगलबार जापानभर १३८ जनामा कोरोना संक्रमण, टोकियो तथा खानागावा केनमा जोखिम बढ्यो, फेरि आपतकाल घोषणा हुनसक्ने

सिड्नीमा नेपाली युवतीले चक्कु लिएर लखेटिन् लुटेरा


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार