
टोकियो । जापान आउनका लागि सिओई प्राप्त गरेका ब्यक्तिहरुलाई अव विस्तारै जापान आउन दिईने तयारी गरिएको छ । अध्यायन तथा रोजगारीका लागि जापान आउन योग्य भएर ईलिजिविलिटी लेटर प्राप्त गरेका व्यक्तिहरु कोरोना कारण जापान प्रवेश गर्न पाएका थिएनन् ।
जापान सरकारले कोरोनाको उच्च सतर्कता अप्नाउँदै अव विस्तारै जापान आउन चाहनेहरुका लागि सहजिकरण गर्ने संकेत गरेकाले, पहिलो चरणमा जापान आउन योग्य भएका विदेशी लिद्यार्थी तथा कामदारहरुलाई आउने बाटो खुल्ने जापानी संचारहरुमा समाचार विश्लेषणहरु प्रकाशन भएका छन् ।
अध्यागमन सेवा एजेन्सीका आवास व्यवस्थापन विभागका उपनिर्देशक कोवयासी हितोसीले भने-‘ आवेदकहरुले अझै केहि प्रतिक्षा गर्नुपर्नेछ ।’ प्रकृया अघि बढाईए पनि जापानले लगाएको यात्रा प्रतिवन्धहरु खुल्ला नभएको स्थानहरुमा कसरी ल्याउने र व्यवस्थापन गर्ने भन्ने बारे अझै टुंगो लागिसकेको छैन । उपनिर्देशक कोवयासी भन्छन्-‘तर सर्टिफिकेट हातमा लिएर बसिरहेका व्यक्ति अझै ढिला भएको अवस्थामा गाह्रो हुन्छ ।’
यसरी सिईयो लिएर बसेकाहरुको संख्या ठूलो भएको र उनिहरुको माध्यमबाट जापानको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।त्यसो त त्यस्ता लेटर प्राप्त गर्नेहरुको साविकको ३ महिनाको समयावधि थप गरिएको छ र आवाश्यकता अनुसार अझै थप पनि गर्न सक्नेछ ।
जापान सरकार, अबको समय कोरोनाबाट भागेर भन्दा पनि सतर्कता अप्नाएर दैनिकी संचालन गर्नुको विकल्प नभएकाले, कोरोना संक्रमण कम भएका मुलुकबाट त्यसमुलुकमा लागेको जापान प्रवेश निशेधाज्ञा हटाउँदै आउन सकिने वातावरण बनाउने प्रयासमा लागेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




