{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594252395932","source":"other","origin":"unknown","sources":["324247242114211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594252395935"}

टोकियो । बुधबार जुलाई १५ तारिख जापानभर कोरोना संक्रमित संख्या बढेको छ । राती ११ बजेसम्मको डाटा अनुसार बुधबार एकैदिन जापानभर ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार टोकियोमा १६५ जना,ओसाकामा ६१ जना,खानागावा केनमा ४३ जना,साईतामा केनमा ३८ जना,चिबा केनमा २९ जना,होक्काईदोमा १३ जना,मियागी केनमा २ जना,यामागाता केनमा १ जना,ईबाराकी केनमा ५ जना, तोचिppगी केनमा ४ जना,गुन्मा केनमा ४ जना,निईगाता केनमा २ जना,फुकुई केनमा १ जना,नागानो केनमा १ जना,गिफु केनमा १ जना,सिजुओका केनमा १ जना,आईची केनमा १६ जना,मिए केनमा २ जना,सिगा केनमा १ जना,क्योउतोमा ९ जना,ह्योगोमा १२ जना,नारा केनमा ५ जना,ओखायामा केनमा १ जना,हिरोसिमा केनमा १० जना,खागावा केनमा १ जना,फुकुओका केनमा ९ जना,नागासाकी केनमा १ जना,खागोसिमा केनमा ३ जना र एयरपोर्ट क्वारेन्टटाईनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार टोकियो,ओसाका, साईतामा, खानागावा, चिबा,आईची लगायतका प्रान्तहरुमा संक्रमित ह्वात्तै बढेका छन् ।

टोकियोमा बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण, टोकियोमा उच्च जोखिम

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार