टोकियो । शुक्रवार जुलाई १७ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २९० जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियोमा हिजो पनि एकैदिन २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोलाई यस अघि नै कोरोना संक्रमणको उच्च जोखीमको चौथो लेवल घोषणा गरिईसकेको छ ।

बिहिबार जापानभर ६२२ जनामा कोरोना संक्रमण, पहिले भन्दा पनि जोखिम बढ्यो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार