{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594252395932","source":"other","origin":"unknown","sources":["324247242114211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594252395935"}

टोकियो । शनिबार १८ तारिख जापानभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार टोकियोमा २९० जना,ओसाकामा ८६ जना,साईतामा केनमा ४९ जना,खानागावाकेनमा ४९ जना,चिबाकेनमा ३२ जना,फुकुओका केनमा २४ जना,होक्काईदोमा १३ जना,मियागी केनमा ३ जना, तोचीगी केनमा ५ जना, ईबाराकी केनमा ५ जना,गुन्मा केनमा १ जना,तोयामा केनमा १ जना,ईसिखावा केनमा २ जना,नागानो केनमा १ जना, गिफु केनमा १ जना, सिजुओका केनमा२ जना,आईचि केनमा २५ जना, मिए केनमा १ जना, क्योउतोमा २५ जना,ह्योगो केनमा १२ जना, नारा केनमा ८ जना,वाखायाम् केनमा २ जना, ओखायामा केनमा ३ जना, हिरोसिमा केनमा २ जना, यामागुची केनमा १ जना,खागावा केनमा १ जना,नागासाकी केनमा ६ जना, खागोसिमा केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म,२४ हजार ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १९ हजार ३ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ९ सय ८६ जनको निघन भएको छ ।

शनिबार टोकियोमा एकैदिन २९० जनामा कोरोना संक्रमण, घट्ने संकेत गरेन संक्रमण


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार