टोकियो / जापान । एनआरएनए जापानले ओकिनावा क्षेत्रिय समिती विस्तार गरेको छ ।
ओकिनावामा रहेका नेपाली समुदायले एनआरएनए जापान केन्द्रसंग क्षेत्र बिस्तारको माग गरे पछि यस्तो निर्णय गरिएको हो । क्षेत्र विस्तारका लागि प्रितम गर्वुजा पुनको संयोजकत्व १९ सदस्य तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिमा उपसंयोजक तेजराज ओझा र रितु परियार सचिव देवेन्द्र खड्का, कोषाध्यक्ष चक्र शाही, सहसचिब सुजन न्यौपाने सदस्यहरू प्रकाश जंग तामाङ, बिजेन रोका, दिपक अर्याल, शैलेन्द्र अधिकारी, कुमार श्रेष्ठ, भविष्य कठ्याल, आशिस सुवेदी, छविन्द्र राई, सोफि शेर्पा, मेन्दो लामा, उमेश जंग रायमाझी, मंगल बहादुर सुनार, तोयानाथ धिताल चयन भएका छन् ।
आईतबार एनआरएनए, जापानका अध्यक्ष देबिलाल भन्डारी, उपाध्यक्ष तथा क्षेत्र बिस्तार समिति संयोजक दिपक कार्की, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, सदस्य एवं क्षेत्र बिस्तार समिति सदस्य रामकृष्ण श्रेष्ठ, मानर्थ सदस्य नारायण प्रसाद कंडेल र एनआरएनए ओकिनावा पूर्वअध्यक्ष लक्ष्मण ओझासंगै ओकिनावा नेपाली समुदायको बाक्लो उपस्थितीमा तदर्थ समिती घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




