टोकियो । मंगलबार जुलाई २८ तारिख जापानको राजधानी टोकियोमा कोरोना संक्रमण फेरि बढेको छ ।
सोमबार केहि घटेजस्तो भएको संक्रमण दर मंगलबार २६० जना भन्दा बढीमा संक्रमित पुष्टि भई पुन: उकालो लागेको छ ।
टोकियो कोरोना संक्रमणको उच्च जखिममा रहेको छ ।

सोमबार जापानभर ५८२ जनामा कोरोना संक्रमण, सबैप्रान्तहरुमा संक्रमण दर घट्दो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार