
टोकियो/जापान । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउतोमा ३१ जना,खानागावा केनमा ३३ जना, चिबा केनमा २३ जना,गिफु केनमा २५ जना,ओकिनवा केनमा २१ जना,मियाजाकी केनमा २० जना, कुमामोतो केनमा २१ जना,हिरोशिमा केनमा १९ जना,होक्काईदोमा ३ जना,मियागी केनमा २ जना,ईबाराकी केनमा १५ जना,तोचिगी केनमा २ जना, गुन्मा केनमा ३ जना,निईगाता केनमा ३ जना,ईसिखावा केनमा १ जना,यामानासी केनमा २ जना,नागानो केनमा ६ जना,मिए केनमा ६ जना,सिगा केनमा २ जना,नारा केनमा ६ जना,वाखायामा केनमा ४ जना,तोत्तोरी केनमा १ जना,यामागुची केनमा १ जना,खागावा केनमा १ जना,एहिमे केनमा २ जना,कोउची केनमा १ जना,सागा केनमा २ जना,नागासाकी केनमा ५ जना,ओईता केनमा २ जना र एयरपोर्ट क्वारेनेटाईनमा १३ जना संक्रमित पुष्टि भएको छ ।
जापानमा हालसम्म ३२ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये,२३ हजार ४ सय ७० जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार १५ जनाको निधन भएको छ ।
मंगलबार टोकियोमा कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन २६० जनाभन्दा बढी संक्रमित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




