
टोकियो । नेपाली समुदाय कोभिड-१९ आपत्तकालिन सहयोग समितिले हाल सम्मको सम्पुर्ण आय/व्यय बिबरण सार्बजानिक गरेको छ। शुक्रवार नेपाली राजदूतावास सभाकक्षमा समितिको बैठक बसी सो विवरण सार्वजनिक गरिएको हो ।
समितिका संयोजक देबीलाल भन्डारीको अध्यक्ष्यतामा मु्ख्य संरक्षक राजदुत प्रतिभा राणा, संरक्षक एनआरएनए आईसिसि निवर्तमान अध्यक्ष भवन भट्ट, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगाएत बिभिन् संघ/संस्था प्रतिनिधिको उपस्थिती रहेको बैठकमा विभिन्न विभागहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समिति अन्तर्गत रहेका निम्नलिखित विभाग तथा विभागीय प्रमुखहरुले आफ्ना गतिविधिबारे जनाकारी गराएका थिए,
१.स्रोत परिचालन तथा मानव संसाधन प्रबंधन बिभाग प्रमुख देबीलाल भन्डारी
२.स्वास्थ्य तथा जनचेतना बिभाग
प्रमुख एलिजा केसी
३.सरकारी निकाय समन्वय बिभाग
प्रमुख जित बहादुर कार्की
4.खाधान्न तथा लजिस्टिक समन्वय बिभाग
प्रमुख शिब प्रसाद पौडेल
5.आय तथा रोजगार समन्वय बिभाग
प्रमुख बिजय थकाली
जिज्ञान थापा
उक्त,सार्वभौमिक आय/व्यय विवरण यसप्रकार रहेको छ ।
सहयोग बितरण सहकार्य एनआरएनए क्षेत्र
टोक्यो ¥ 40,850
चिवा ¥ 34,980
गुन्वा ,इबाराकी ¥ 39,200
तोचुगी ¥ 25,000
निगता ¥ 11,290
ओसका ¥ 108,000
————————
नेपाली समुदाय कोभिड 19 सहयोग समितिमा नगद जम्मा ¥ 1,136,111
हाल सम्म खर्च ¥ 278,530
—————————————
बचत ¥ 857,581
क्युस्यु फुकुओका ¥ 500,000 बराबरको नगद जिन्सी सहयोग स्थानिय स्रोत बाँट।
ओकिनावा ¥ 600,000 बराबरको जिन्सी सहयोग
सहयोग स्थानिय स्रोत बाट
ग्लोवल होम ¥ 260,000बराबरको जिन्सी सहयोग
सहयोग आफ्नै कम्पनि बाट
फुकुओका तथा ओकिनवामा वितरण गरिएको सहयोग ति सम्बन्धित क्षेत्रबाट नै संकलन गरि वितरण गरिएको हो ।
यस सहयोग कार्यमा निम्नलिखित व्यक्ति तथा संघ/संस्थाहरुबाट सहयोग प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




