
टोकियो/जापान । आईतबार अगस्ट ९ तारिख जापानभर १,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतबार टोकियोमा ३३१ जना,ओसाकामा १९५ जना,ओकिनवा केनमा १५९ जना,आईची केनमा १२९ जना,फुकुओका केनमा १०९ जना,खानागावा केनमा ८१ जना, सिमाने केनमा ९२ जना,साईतामा केनमा ५६ जना,चिबा केनमा ४६ जना,ह्योगो केनमा ४८ जना,होक्काईदोमा १० जना,आकिता केनमा १ जना,ईबाराकी केनमा १७ जना,तोचिगी केनमा ३ जना,गुन्मा केनमा ५ जना,तोयामा केनमा ३ जना,ईसिखावा केनमा २२ जना,फुकुई केनमा १ जना, नागानो केनमा ४ जना,यामानाशी केनमा १ जना,गिफु केनमा १५ जना,सिजुओका केनमा ८ जना,मिए केनमा ९ जना,सिगा केनमा ८ जना,क्योउतोमा २० जना,नारा केनमा १२ जना,वाखायामा केनमा ५ जना,ओखायामा केनमा १ जना,हिरोशिमा केनमा ५ जना,यामागुची केनमा ६ जना,तोकुसिमा केनमा १ जना,खागावा केनममा १ जना,एहिमे केनमा १ जना,सागा केनमा ९ जना,नागासाकी केनमा ७ जना,कुमामोतो केनमा ३ जना,ओईता केनमा ७ जना,मियाजाकी केनमा ६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आईतबार टोकियोमा एकैदिन ३३१ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १५,८६७ जना पुग्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




