टोकियो/ जापान । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’सार्वजनिक गरेका छन् ।

चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् ।युवाहरु विदेशीएर भोग्नु परेको यथार्थ घटनालाई गीत प्रस्तुत गरिएको छ । गितमा अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधब सिग्देल को रहेको छ भने निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक देवकोटा ,नेपाल छाँयाकन दुर्गा पौडेल ,सम्पादन विष्णु शर्माले गरेका छन् ।

साहि भिजन प्रालि द्वारा निमार्ण गरिएको भिडियोलाई सर्जक तथा गायक माधब सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार