टोकियो/ जापान । जापानमा रहेका नेपाली टिकटक प्रयोगकर्ताहरु ‘ नेपारु म्युजर’ हरुले यहि अक्टोबर २५ तारिख आईतबार दशैँको अवसरमा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएका छन् ।
कार्यक्रम, टोकियोको ओगिकुवोमा रहेको शाही डाइनिंग एण्ड बारमा साँझ ५ बजेबाट राती १० बजेसम्म हुने बताईएको छ । नेपालका विभिन्न ठाउँबाट आई जापानलाई कर्मभूमि बनाईरहेका उनिहरु टिकटकको मध्यमबाट नै ग्रुपमा जोडिएका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार