टोकियो/जापान ।जापानको आविस्कार क्युआर कोड(QR Code) ले लेक्ट्रोनिक्सको क्षेत्रमा विश्वव्यापी पारेको प्रभावका लागि अन्तर्राष्ट्रीय सम्मान प्राप्त गरेको छ ।
सन १९९४ मा जापानको देन्सो वेव ईन्कले आविस्कार गरेको QR कोडले विश्वभर जटिल जानकारीहरु सम्प्रेषण गर्न महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै आईईई माईलस्टोन अवार्ड ( IEEE Milestone Award) प्राप्त गरेको आविस्कारक कम्पनीले जनाएको हो । आईईई भनेको अमेरिकामा रहेको ईन्जिनियरिङ् ईन्स्टिच्युट हो, जसले विश्वभरका ईलेक्ट्रोनिक्स उपलब्धिहरुलाई पहिचान गराउने काम गर्दछ ।

QR code( क्यु आर कोड) के हो त ?
यो अंग्रेजी शब्द क्वीक रेस्पोन्स (Qick Response -QR) को संक्षिप्त रुप हो । यो मेसिनले पढ्न सक्ने म्याट्रिक्स बारकोड हो । सरल भाषामा यो मेसिनले मात्र पढ्न मिल्ने सुचना सम्प्रेषणको माध्यम हो । यो पहिलो पटक सन १९९४ मा जापानमा आविष्कार भएको थियो भने हाल विश्वव्यापीरुपमा प्रयोगमा आईसकेको छ । यसले धेरै अघिदेखि प्रचलनमा रहेको बारकोड भन्दा २०० गुणाबढी डेटाहरु संचिती गर्न सक्दछ ।
QR कोड सुरुमा उत्पादन क्षेत्रको डेटाहरुलाई इलेक्ट्रिक्स रुपमा व्यवस्थापन गर्नकालागि उपयोग गर्ने गरि उत्पादन गरिएको थियो भने अहिले यसको प्रयोग व्यापक भई हरेक क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको छ । जस्तै कुनै वेबसाईट खोल्न या कुनै गिफ्ट कुपनको बिस्तृत जानकारी लिन QR code एक पटक मोवाईलमा रहेको रिडर अनगरे पुग्ने भएको छ ।यसैगरी हिजोआज सम्झिन र लेख्न गाह्रो हुने जटिल भन्दा जटिल डेटाहरुलाई पनि QR कोडको माध्यमबाट सजिलै सम्प्रेषण गर्न सकिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




