
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले नेपालीहरुको महानचाड बडा दशैँको पावन अवसरमा वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै उच्च सतर्कताको अपिलसंगै शुभकामना व्यक्त गरेको छ ।
एनआरएनए जापानले सम्पूर्ण नेपालीहरुमा जारी गरेको शुभकामना संदेशमा भनिएको छ – हामी नेपालीहरुको महान् पर्व दशै , तिहार , नेपाल संवत र छठ २०७७ को पावन अवसरमा स्वदेश वा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुख , शान्ति , सुस्वास्थ्य , दिर्धायु र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । अहिले हाम्रो कर्मभूमी जापानमा पछिल्लो समय नेपाली समुदायमा बढ्दै गएको “ कोभिड १ ९ ” भाईरसको सक्रमित संख्या हेर्दा निकै डर लाग्दो महामारी रूप लिन सक्ने भएकाले यदी आफुलाई कोरोना भाईरस सक्रमित भएको संका लागेमा आईसोलसनमा बसेर सहयोग गरिदिनुका साथै त्यस अबदीमा आफुले भेटघाट गरेका ब्यक्तीहरुलाई समेत संचेत रही चेकजाच गराउन अनुरोध गरौ साथै सम्पुर्ण नेपाली समुदायमा यस पालीको दशै तिहार पर्व लगाएत अन्य उत्सवका कार्यक्रम सिमित परिवारजनमा उच्च सतर्कता अपनाउदै माक्स , सनिटाईजर वा अन्य सुरक्षाका बिधि अपनाउदै यस माहामारीबाट आफु पनि जोगिन र अरुलाई पनि जोगाउन आ – आफ्नो क्षेत्रबाट समाज र राष्ट्रलाई योगदान पुयाई सहयोग गरिदिनु हुन समेत हार्दिक अपिल गर्दछौ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




