टोकियो/जापान । जापानले अर्को वर्ष (सन २०२२) मार्च अन्तिमबाट उड्ने कारको परिक्षणका लागि गाईडलाईन बनाउने भएको छ । प्रविधि विकासमा विश्वलाई पछि पार्दै आएको जापानको एक निजी कम्पनीले उड्ने कार बनाएर,कम्पनीको तर्फबाट परिक्षण पनि गरिसकेको छ ।
निजी उत्पादकले बनाएको उड्ने कार,ग्रामिण क्षेत्र तथा मानिसहरुको चाप कम भएको ठाउँहरुमा लक्षित गरि संचालन गर्न सके पर्यटन व्यवसाय पनि फस्टाउने र ओसार/पसारको कार्यमी पनि सहजता हुने अपेक्षा सहित जापान सरकारले सम २०२३ बाट संचालन ल्याउने तयारी सहित परिक्षण उडान तथा व्यवसायिक उडानसम्बन्धी छुट्टै गाईडलाईन बनाउने तयारी गरेको हो ।
ट्रान्सपोर्ट मन्त्री अकबा खाजुयोशिले एक कार्यक्रम पब्लिक-प्राईभेट सहकार्यलाई निरन्तर प्रभावकारी ढंगबाट अगाडी बढाउने बताउँदै, उड्ने कारबारेको गाईडलाईन बनाउने कुरा बताएका हुन् ।
गत वर्षको अगस्टमा, स्काई ड्राईभ ईंक नामक निजी कम्पनीले मानिस बसेर नै उड्ने कारको सफल परिक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




