
टोकियो/जापान। यहि मे ३ तारिख, एनआरएनए जापानको सचिवालयको आकस्मिक बैठकले एनआरएनए एनसीसी जापानले कोरोना बाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेकोछ। साथै बैठक एनआरएनए आइसीसीले सुदुर पश्चिममा उपलब्ध गराउने ब्लड बैँक बस (Blood Bank Bus )को लागि पनि १ लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको बताईएको छ ।
बाँके जिल्ला र उक्त जिल्लामा अवस्थित भेरी अञ्चल हस्पिटलमा COVID-19 को संक्रमण बाट संक्रमित बिमारी अत्याधिक रुपमा रही गम्भीर स्थिति रहेकोले सहयोग कहा र कसरी गर्ने भन्ने वारे सम्बधित हस्पिटल र स्थानिय निकाय संग समन्वयको निम्ति महासचिव जनक बिक्रम शाही लाई जिम्मेवारी दिईएको छ । साथै सोही अभियानमा बाँके बर्दिया मैत्री समाजले पनि सहयोग अभियान चलाई रहेकोले उक्त संस्था संग समन्वय गरी संयुक्त रुपमा सहयोग गर्ने वारेमा प्रवक्ता सिद्धार्थ श्रेष्ठले जिम्मेवारी दिईएको छ ।
बाँके बर्दिया मैत्री समाज जापानका निवर्तमान अध्यक्ष तथा यस सहयोग अभियानका संयोजक शुसिल मल्लका अनुसार, एनआरएनए जापान र बाँके बर्दिया मैत्री समाज जापानले संयुक्तरुपमा सहयोग हस्तान्तरण गर्ने कुरा तय भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




