टोकियो/जापान । करिब ८ वर्षअघि विद्यार्थी भिसामा जापान आईपुगेकी ईलाम कि मेरियम राई अहिले जापानमा ‘ राईसान हेयर नेपाल’ को नामबाट परिचित बनेकी छिन् । जापानमा विदेशी विद्यार्थीहरुले खासै पढिहाल्ने आँट नगर्ने विषय, हेयर डिजायनिङ पढेर अहिले आफ्नै हेयर सैलुन संचालन गरेर बसेकी छिन् । जापानमा हेयर डिजायनिङ् कमाईको हिसावले पनि आकर्षक पेशामा पर्दछ । उनै, राईसंग यस पटक हामीले कार्यक्रम ‘मेरो यात्रा’मा एक विशेष कुराकानी गरेका छौँ । हेर्नुहोस् तपाईको पनि बाटै परिवर्तन गराईदिन सक्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार