
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आगमी कार्यकाल ( सन २०२१-२३)को लागि राम कृष्ण श्रेष्ठले उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपालको सिन्धुपाल्चोक स्थायी घर भई जापानको फुकुओका बस्दै आएका श्रेष्ठ, विगत लामो समयदेखि एनआरएनए अभियानमा प्रत्यक्ष संलग्न रहँदै आएका छन् । यस अघि पनि उपाध्यक्षका दावेदार रहेका श्रेष्ठले सहमती र सहकार्य महत्वपूर्ण मान्दै,अन्य प्रतिस्पर्धीहरुका लागि मैदान खाली गरिदिएका थिए ।

नेपालन्युजपोस्टसंग कुरा गर्दै आफ्नो उमेद्वारीबारे श्रेष्ठले भने-‘एनआरएनए जापान भित्र हाल देखिएको बितृष्णा र नैराश्यतालाइ कम गर्दै, सबै गैरआवासीय नेपालीहरुको प्यारो एनआरएनए (NRNA )बनाउने सोचका साथ यस पटक उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेको हुँ ।’
उनले – काँधमा जिम्मेवारी,काममा इमान्दारी, सम्बन्धमा समझदारी भन्ने मुल नाराका साथ जिम्मेवार एनआरएनए अभियन्ता बन्दै संघको छवि सकारात्मक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआरएनए बाहेक पनि अन्य सामाजिक संघ/संस्थामा नेतृत्वदायी भूमिका निभाईसकेका श्रेष्ठ उपाध्यक्ष पदका एक अब्बल दावेदार हुन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




