
{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625221033412","source":"other"}
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आगमी कार्यकाल (सन २०२१-२३) का विभिन्न पदहरुमा आकाँक्षा राख्नेहरुले सामाजिक संजाल मार्फत आफ्ना उम्मेदवारी घोषणा तथा प्रतिवद्धताहरु राख्नेक्रम ह्लात्तै बढेको छ ।
यसैक्रममा, वर्तमान कार्यसमितिमा, खासगरी कोभिड १९ को असहज परिस्थितिमा पनि निरन्तर सहयोगमा जुटेर, सकृयाता देखाएका जीवन कुमार गुरुङले पनि आगमी कार्यकालको उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । गुरुङले – ‘सबैको एनआरएनए, दुख सुखमा सहयोगी भावना, जीम्मेवारी,ईमान्दारीता,नेपाली र जापानी बिचको सम्बन्ध सुदृढ़ीकरणमा भूमिका’भन्ने उद्घोषका साथ, उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् ।
यस्तो छ गुरुङ्ले सामाजिक संजालमा प्रस्तुत गरेका दावेदारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




